धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बालुवा चोरी गरिरहेको ट्याक्टर उप महानगरको नियन्त्रणमा

बालुवा चोरी गरिरहेको ट्याक्टर उप महानगरको नियन्त्रणमा

धनगढी धनगढीमा बालुवा चोरी गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिइएको धनगढी वडा नम्बर१७ पथरीबाट नदिजन्य पदार्थ चोरी गरिरहेको से२ १०३७ नम्बरको ट्याक्टरलाई धनगढी उपमहानगरपालिकाले नियन्त्रणमा लिएको हो

बिहीबार राति ११ बजे वालुवा चोरी गरिरहेको अवस्थामा ट्याक्टर उपमहानगरपालिकाका नगर प्रहरीहरुले पक्राउ गरेका हुन् पक्राउ गरिएको ट्याक्टर धनगढी उपमहानगरपालिकामा ल्याइएको असार गतेदेखि भाद्र ३१ सम्म कुनैपनि नदि खोलाबाट नदिजन्य पदार्थ उत्खनन गर्न नमिल्ने व्यवस्था नियन्त्रणमा लिएको ट्याक्टरमाथी उपमहानगरपालीकाले थप अनुसन्धान गरिएको