धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

बैतडीमा विद्यालयमै वेहोस हुन थाले विद्यार्थी

बैतडीमा विद्यालयमै  वेहोस हुन थाले विद्यार्थी

धनगढी पछिल्लो समयमा बैतडीका विभिन्न विद्यालयहरुमा छात्राहरु बेहोस हुने समस्या बढ्दै गएको जिल्लाको विभिन्न स्थानमा रहेका विद्यालयहरुमा छात्राहरु बेहोस हुने समस्या आएपछि पठनपाठन प्रभावित बन्न थालेको हो

जिल्लाको मेलौली नगरपालिकास्थित मणिलेक मावि काँडामा अध्ययनरत छात्राहरु विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए छात्राहरुमामात्रै नभएर पछिल्लो समयमा छात्रहरुमा समेत यो समस्या देखिन थालेको

विद्यालय आइसकेपछि छात्राहरू रुने, कराउने, काँप्ने बेहोस हुने समस्या देखिएको मणिलेक माविका शिक्षक अर्जुन कुँवरले बताए विगत लामो समयदेखि विद्यालयमा यो समस्या देखा परेको बीचमा ठीक हुने फेरि बल्झिने गरेको उनले बताए कक्षा देखि १० कक्षामुनिका छात्रामा यो लक्षण बढी देखिने गरेको शिक्षक कुँवरले बताए विद्यार्थीमा दैनिक बेहोस हुने समस्याले पठनपाठन प्रभावित हुने गरेको शिक्षक कुँवरको भनाइ