धनगढी पोष्ट बिहिबार, ०४ बैशाख २०८२   April 17, 2025

इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई दुईलाख दिने प्रदेश सरकारको निर्णय

इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई दुईलाख दिने प्रदेश सरकारको निर्णय

धनगढी प्रदेश सुदूरपश्चिम सरकारले इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई दुई लाख दिने निर्णय गरेको

सोमबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कमल बहादुर शाहले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो

मुख्यमन्त्री शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन सङ्घीय सरकारलाई अनुरोध गरिनुका साथै प्रति परिवारलाइ रकम दिने जनाइएको इजरायलमा भएको हमलामा परि आइतबार १० नेपालीको मृत्यु भएको थियो जस मध्ये जना सुदूरपश्चिमका छन्