धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

सहमति : एमाले सुदुरपश्चिम अध्यक्षमा कृष्ण जैशी

सहमति : एमाले सुदुरपश्चिम अध्यक्षमा कृष्ण जैशी

धनगढी नेकपा एमाले सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा कृष्ण प्रसाद जैशीको पक्षमा सहमति भएको   जैशीको अध्यक्षतामा प्रदेश नेतृत्व चयन गर्ने सहमति भएको  नेकपा एमाले स्थायी समिति सदस्य कर्ण थापाले बताए

 जैशीजीको अध्यक्षतामा प्रदेश समिति बनाउने सहमति भएकोे स्थायी समिति सदस्य थापाले भने

 मंगलबार साझ अध्यक्ष पदमा कृष्ण प्रसाद जैशीकमल तिमिल्सेना, बच्चन सिंह हरि साउदले  उम्मेदवारी दर्ता गरेका थिए

 

 


ट्रेन्डिङ