धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026
दृष्टि दिवस

दृष्टि फाउण्डेनशमा गेटा आखा अस्पतालद्धारा निःशुल्क आखा परिक्षण

दृष्टि फाउण्डेनशमा गेटा आखा अस्पतालद्धारा निःशुल्क आखा परिक्षण

धनगढी बिश्व दृष्टि दिवस बिहीवार धनगढीमाद विविध कार्यक्रम सहित मनाइएको नेपाल नेत्रज्योति संघ कैलाली  गेटा आखा अस्पतालको आयोजनामा धनगढी उपमहानगरपालिकाबाट बुद्धमन्दिरसम्म  रयाली निस्किएको

रयालीपछि आयोजित सभामा नेपाल नेत्रज्योति संघ सुदुरपश्चिम समितिका सचिव भुपेन्द्र थापाले  आखाको उपचारलाई सहज बनाउन प्रदेशमा धेरैलाई सेवा दिन नेत्रज्योति संघ प्रतिवद्ध रहेको बताए

 आखा अति संवेदनशील अंग रहेको त्यसमा आउने समस्याको निदानका लागि   आखा अस्पतालले अस्पतालमै शिविर संचालन गरेर सेवा दिइरहेको सचिव थापाले बताए

 गेटा आखा अस्पतालका बाह्य सेवा प्रमुख रमेश भट्टले गत आर्थिक बर्ष २०७९।८० मा अस्पताल अन्तरगतका कार्यक्रमबाट लाख ७० हजार शय ९६ जनाको आखा उपचार गरेको, जसमध्य २४ हजार शय ८७  जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको बताए

आखा उपचार सेवामा पहुच बढाउन आखा अस्पतालले प्रदेशमा सेकेण्ड्री लेभलका अस्पताल, सर्जिकल सेन्टर  १८ आखा उपचार केन्द्र गरि २३ शाखाबाट सेवा प्रदान गरिरहेको

  नेत्रज्योति संघ कैलालीका अध्यक्ष लोकराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष यज्ञ चौधरीले व्यक्त गरेका थिए कार्यक्रम संचालन संघका सचिव नरेन्द्र शर्माले गरेका थिए

 संघले दृष्टि दिवसकै अवसरमा दृष्टि फाउण्डेशनमा रहेका महिलाहरुको निःशुल्क आखा जाच गरेको   चश्मा पनि निःशुल्क प्रदान गरेको आवश्यक परेकालाई अप्रेशन पनि निःशुल्क गरिने संघका प्रदेश सचिव थापाले बताए   दृष्टि दिवसमा बुद्ध मन्दिरमा आखा जाच गराउनेलाई दर्ता शुल्क निःशुल्क गरिएको