धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

एक सातामै ५ सय १३ भुकम्पका पराकम्पन

एक सातामै ५ सय १३ भुकम्पका पराकम्पन

धनगढी बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको . रेक्टर स्केलको भूकम्पपछि यस क्षेत्र वरिपरि केन्द्रबिन्दु बनाएर सय १३ वटा पराकम्पन गएका छन् । असोज १६ गते गएको उक्त भूकम्पपछि पटक पटक पराकम्पन गइरहेको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको भूकम्पको जोखिममा रहेको बझाङ सदरमुकाम चैनपुरलगायत छिमेकी मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्रबिन्दु बनाएर एक साताको अवधिमा मात्र पाँच सय १३ पटक भूकम्पका पराकम्पन गएकाले भूकम्पको जोखिम अझै कायम रहेको समेत बताइएको

बिहीबार बिहान १२ बजे २२ मिनेटसमेत सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर दशमलव म्याग्नीच्युडको भूकम्प गएको थियो त्यसयता विभिन्न पटक समेत साना पराकम्पन गएका थिए राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विज्ञसहितको टोलीले भूकम्पको जोखिम अझै कायम रहेकाले सचेत रहन समेत आमनागरिकलाई आग्रह गरेको