धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

डोटीमा जीप दुर्घटना, ७ जना घाईते

डोटीमा जीप दुर्घटना, ७ जना घाईते

धनगढी डोटीमा जीप दुर्घटना भएको खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिग्रानाबाट सिलगढी आउदै गरेको रा ९१५ नम्बरको बोलेरो जिप पानिखालमा दुर्घटना भएको जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको

जीप दिपायल सिलगढी नगरपालिका वडा नं पानीखालमा दिउँसो साढे बजेतिर दुर्घटना भएको हो डोटी सायल गाउँपालीका का ५० बर्षिय भर्मल खाती, डोटी सायल गाउँपालीका का ४५ बर्षिय माने खाती, सोही ठाउँकी ३० बर्षिय अमृता खाती, ३५ बर्षिय बिमा खाती, ३२ बर्षीय गम्भीरे खाती, ५७ बर्षिय आनन्द गिरी, डोटीको पुर्बीचौकी गाउँपालीका का २४ बर्षिय दिपक ठकुल्ला रहेका छन्