धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
धनगढीले बालाजलिाई गरायो सचेत

साईकल व्यवसायीबाट राजस्व उठाए सम्झौत भंगगर्ने चेतावनी

हाल सम्मको विवरण तीन दिन भित्र बुझाउन अल्टीमेटन

साईकल व्यवसायीबाट राजस्व उठाए सम्झौत भंगगर्ने चेतावनी

धनगढी धनगढी उप महानगरपालिकाले साईकल, मोटरसाईकल तथा पैदलमा दुध, तरकारी तथा कवाडका सामान वेच्ने व्यवसायीबाट राजस्व नउठाउन बालाजी कन्ट्रक्सनलाई सचेत गराएको

सम्झौतामा उललेख नभएको वस्तुको राजस्व संकलन गरेको गुनासो आएपछि उप महानगरले आन्तरिक बाहल बिटौरी कर संकलन गर्ने ठेक्का पाएको बालाजी कन्ट्रक्सनलाई त्यस प्रति सचेत गराएको हो

साथै उप महानगरले हाल सम्म के कति साईकल, मोटरसाईकल तथा पैदलमा दुध, तरकारी तथा कवाड व्यवसाय गर्ने व्यक्तिबाट उठाएको राजस्वको विवरण उप महानगरमा बुझाउन पनि बालाजीलाई ताकेता गरिएको धनगढी उप महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र खातिद्वारा हस्ताक्षरित सचेत पत्रमा भनिएको , ‘हाल सम्म संकलन गरिएको राजस्वको विवरण तीन दिन भित्र बुझाउन निर्देशन गरिएको , साथै आगामी दिनमा तोकेको बाहेकका क्षेत्रबाट कर असुली गरेको पाइएमा धरौंटी जफत गरी सम्झौता तोडिने