धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

धनगढी बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको मंगलबार दिंउसो १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको

यो धक्का नयाँ भूकम्प नभएर परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताए गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर . म्याग्निच्युडको भूकम्प गएको थियो मंगलबार गएको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको

यता, गएको शुक्रबार मध्यरातिदेखि हालसम्म जाजरकोटमा कुल सय ४४ परकम्प मापन गरिएको शुक्रबार ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर दशमलव म्याग्निच्युडको भूकम्प गएको थियो भूकम्पका कारण जाजरकोट रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको त्यसयता मंगलबार बिहान साढे ११ बजेसम्म जाजरकोटमा सय ४४ परकम्प मापन भइसकेको उनले बताए ।केही समयअघि सुदूरपश्चिमकै बझाङमा दशमलव म्याग्निच्युडको भूकम्प गएको थियो