धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

कञ्चनपुरबाट ८ जुवाडे पत्राउ

कञ्चनपुरबाट ८ जुवाडे पत्राउ

धनगढी कञ्चनपुरबाट जना जुवाडे पक्राउ परेका छन्   जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर एठपुरस्थित पारस भट्टको राइस मिलबाट उनीहरु पक्राउ परेका हुन्

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार चन्द्रवेद राइस मिलबाट   लाख हजार चार सय २६ रुपैयाँसहित जना पक्राउ परेका छन् शुक्रवार राति जुवाखालबाट पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर का नरेन्द्र विष्ट, पारस भट्ट, खेमराज लेखक, वडा नम्बर का दामोदर भट्ट, वडा नम्बर का सुरत खत्री तथा वडा नम्बर १० का तिलक बैज रहेका छन्


ट्रेन्डिङ