धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
संगम सहकारीको ११औं बार्षिक साधारण सभा

संगम सहकारीद्धारा समयमै कार्यक्रम स्थलमा पुग्ने ३० जना शेयर सदस्य पुरस्कृत

संगम सहकारीद्धारा समयमै कार्यक्रम स्थलमा पुग्ने ३० जना शेयर सदस्य पुरस्कृत

धनगढी धनगढी स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिडेडको ११औं बार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको

जेष्ठ शेयर सदस्यलाई प्रमुख अतिथि बनाउँदै संगमले आफुलाई शेयर सदस्यसंगै रहेको सन्देश दिनेगरी साधारण सभा मनाएको हो निर्धारित समयमै कार्यक्रम स्थल पुगेका मध्य जेष्ठ शेयर सदस्य कमलसिंह साउँदलाई प्रमुख अतिथी बनाउँदै कार्यक्रम सञ्चालन गरेको संगमले शेयर सदस्यलाई हौसला मिल्ने गरी अन्य कार्यक्रम गरेको थियो संगमले पहिलो चरणमा कार्यक्रम स्थलमा पुग्ने ३० जना शेयर सदस्यलाई हौसला स्वरुप पुरस्कृत समेत गरेको समयको महत्वलाई बुझाउन समयमै कार्यक्रम स्थल पुग्ने शेयर सदस्यलाई हौसला स्वरुप पुरस्कार प्रदान गरिएको संगम सहकारी संस्थाका अध्यक्ष मनमोहन विष्टले बताए

सहकारी संस्था नाफा कमाउनका लागि स्थापना गरिंदैन अध्यक्ष विष्टले भने, ‘समाज रुपान्तरण गर्ने, चेतनाको स्तर बढाउने, समाजलाई शिक्षित बनाउनु पनि हाम्रो कर्तव्य हो, साधारण सभामा हामीले शेयर सदस्यलाई समयको महत्व बुझाउन खोजेको हौ, त्यसैले निर्धारित समयमै कार्यक्रम स्थलमा पुग्ने शेयर सदस्यलाई पुरस्कृत गरेका हौं

यसका अलावा संगम सहकारी संस्थाले शेयर सदस्यका लागि घोषणा गरिएको सेवा सुविधा समेत बार्षिक साधारण सभाका अवसरमा प्रदान गरेको

बार्षिक साधारण सभाका अवसरमा जना सुत्केरी महिलालाई पौस्टिक आहारका लागि जनही तीन ÷तीन हजार प्रदान गरेको

यसैगरी संगम सहकारीको शेयर सदस्य बनेपछि मृत्यु भएका दुई जना सदस्यका आफन्तलाई कृयाखर्च स्वरुप जनही ३०÷३० हजार प्रदान गरिएको अध्यक्ष विष्टका अनुसार संगमले शेयर सदस्यका लागि हित कोष सञ्चालन गरेको सो कोषमा आबद्ध भएका सदस्यका परिवारलाई सुत्केरी पोषण खर्च, कृया खर्चका साथै घातक रोग लागेमा उपचारका लागि जनही ५० हजार उपलब्ध गराउने गरेको अध्यक्ष विष्टले बताए

बार्षिक साधारण सभाका अवसरमा संगम सहकारीले उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, नियमित फोन पे सेवा लग्ने सदस्य, उत्कृष्ट ऋणी पनि सम्मान गरेको

सम्मानित हुनेमा कर्मचारी तर्फ फुलबारी सेवा केन्द्रकी बजार प्रतिनिधि धना जोशी, धनगढी स्थित मोतीचोककी बजार प्रतिनिधि प्रेंका चौधरी, धनगढी सेवा केन्द्रकी बजार प्रतिनिधि देवकी कुमारी पाठक, अत्तरिया सेवा केन्द्रकी बजार प्रतिनिधि सरस्वती बिष्ट, धनगढी शाखाका लेखा सहायक लालबहादुर चौधरी, आइटी शाखाकी गीता कुमारी अवस्थी, बजार इन्चार्ज राधा भण्डारी रहेका छन् संगमले कर्मचारी तर्फबाटै धनगढी शाखाका ऋण अधिकृत कृष्ण प्रसाद भट्टराईलाई सर्बोत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरेको

यस्तै उत्कृष्ट बचत कर्ताका रुपमा फुलवारी सेवा केन्द्रबाट लालबहादुर साउँद, मोतीचोक शाखाका जनार्दन चौधरीलाई सम्मान गरेको , भने नियमित फोन पे कर्ताका रुपमा दीपमाला रोकायालाई सम्मान गरेको यसैगरी उत्कृष्ट जवानी कर्ताका रुपमा संगमले नारायाणदत्त पन्तलाई सम्मान गरेको

संगम सहकारी संस्थाका अध्यक्ष मनमोहन विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन संस्थाकी प्रबन्धक बसन्ती कुमारी ऐरले गरेकी थिइन् संस्थाका उपाध्यक्ष रघुबीर भट्टले कार्यक्रमा स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने सचिव केदारनाथ भट्टराईले लेखा परिक्षण प्रतिवेदनसंगै संस्थाको चालु आर्थिक बर्षको अनुमानित बार्षिक कार्यक्रम तथा बजेट विवरण प्रस्तुत गरेका थिए

संस्थाको सम्पति ४७ करोड ४३ लाख

संगम बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी आर्थिक बर्ष २०७९÷८० सम्म ४७ करोड ४३ लाख भन्दा बढी पुगेको

संगम सहकारीका कोषाध्यक्ष हेमराज पाण्डेयले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार गत आर्थिक बर्षसम्म संस्थाको कुल सम्पति ४७ करोड, ४३ लाख, सय रहेको जसमा करोड, ११ लाख २५ हजार दुई सय रुपैंया शेयर पुँजी, एक करोड ९२ लाख ६७ हजार सय ७० रपैंयाको साधारण जगेडा कोष, एक करोड, २६ लाख, २९ रुपैंयाको अन्य कोष, एक करोड २५ लाख ८५ हजार सय ३२ रुपैंयाको कर्जा जोखिम कोष, २९ करोड ४० लाख, ५६ हजार सय निक्षप, करोड, ३८ लाख २२ हजार सय ऋण लगानी दुई करोड लाख ८३ हजार एक सय बराबरको अन्य दायित्वमा रहेको कोषाध्यक्ष पाण्डेयले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख