धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
समस्या पर्दा उप महानगर छ, भन्ने आभास भएको स्थानीय बताउँछन्

नगरबासिको सारथी बन्दै धनगढी

नगरबासिको सारथी बन्दै धनगढी

धनगढी कात्तिक १६ गते धनगढी उप महानगरपालिका स्थित भुपेन्द्र विष्टको घरमा सर्प देखियो गाउँलेले सर्प मार्न खोजे तर सकेनन् घर वरीपरिकै झाडीमा सर्प लुकेको हुनसक्ने भन्दै भुपेन्द्रको परिवारमा त्रास छायो भुपेन्द्रलाई कसैले नगर प्रहरीले सर्प समातेर लैजाने गरेको सुनाएपछि उनले तत्काल नगर प्रहरीलाई खबर गरे खबर गरेको केही छिनमै नगर प्रहरी भुपेन्द्रको घरमा पुगे सर्पको खोजिगर्न थाले घर संगै जोडिएको गोठमा सर्प लुकेर बसेको रहेछ नगर प्रहरीले सो सर्पको उद्धार गरेर लगे अनि भुपेन्द्रको परिवार ढुक्क संग बसे

धनगढी की माया चौधरीलाई रातिको समयमा सुत्केरी व्यथाले च्याप्यो परिवारजनले तत्काल अस्पताल लैजाने खोजेपनि सवारी साधन भेटिएन एम्बुलेन्स, ट्याक्सिलाई खबर गर्दा भेटिएनन् परिवारका छटपटि बढ्दै जाँजा धनगढी उप महानगरलाई सम्झिए फोन गरेको केही समयमै एम्बुलेन्स घरमै पुग्यो

माथिका केही उदाहरण हुन् पछिल्लो समय धनगढी उप महानगरपालिका नगरवासिका हरेक समस्याको समाधान गर्ने प्रयास गर्न थालेको स्थानीय सरकारघरघरको सिंहदरवार भन्ने संघिय व्यवस्थाको मर्म अनुसरा धनगढी उप महानगरले काम गर्न थालेपछि नागरिकमा स्थानीय सरकार प्रति आशा पलाएको देखिन्छ अहिले जन्म देखि मृत्यु सम्म धनगढी उप महानगरपालिका नगरवासिको साथमा रहेको देखिन्छ, धनगढी का भुपेन्द्र विष्टले भने, ‘हामिले स्थानीय सरकारबाट गरेको अपेक्षा पनि यही हो

हेर्दा समान्य लागेपनि धनगढी उप महानगरपालिकाले नागरिकका लागि राम्रो काम गरेको धनगढी की तृष्णा केसि बताउँछिन् समस्या परेको थाहा पाउने वित्तिकै नगर प्रहरी घरना स्थलमै पुग्नेगरेको पाइयो, केसिले भनिन्, ‘स्थानीय सरकारले गर्नेनै यस्तै काम हो, ठुला काम गर्ने निकाय अरुनै छन्नी

धनगढी१२ का जीवन जोशी पनि स्थानीय सरकार घरघरको सरकार भन्ने नारा अहिले साकार हुन थालेको बताउँछन् दुर्घटना भए अस्पताल लैजान निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको रहेछ, सुत्केरी व्यथा लागेपनि निशुल्क उद्धार गरेको , जोशीले भने, ‘घरमा सर्प आउँदा नगर प्रहरी पुगि हाल्छन्, मृत्यु भए निशुल्क शव वाहन उपलब्ध , न्यू आर्थिक अवस्था भएका परिवारलाई कृया खर्चपनि दिएको , खेतिगर्ने समयमा मौसमी अवस्थाको जानकारी दिन नगर प्रहरी खेतमै पुग्छन्, हामिलाई चाहिएकै यस्तै सरकार हो, स्थानीय सरकारबाट ठुलो अपेक्षा गर्नु पनि हुदैन

धनगढी उप महानगरपालिकाले नागरिकको स्वास्थ्यलाई मध्य नजर गरेर वडा स्तरमै निशुल्क विशेषज्ञ सहतिको स्वास्थ्य सेवा प्रदान गर्दै आएको हाल धनगढीका ४५ हजार भन्दा बढी मानिसले निशुल्क विशेषज्ञ सेवा लगि सकेको उप महानगरको तथ्याङ्क त्यसैगरी जेष्ठ नागरिकलाई निजि अस्पतालमा पनि निशुल्क चेकजाँचको व्यवस्था उप महानगरले गरेको । २४औं घण्टा दम्कलको व्यवस्था गरेको उप महानगरले आगलागी भएको स्थान सम्म सहजै पुग्नका लागि एम्बुलेन्समा जिपिएस प्राणाली जडान गरेको जिपिएस प्रणालीका कारण जुन स्थानबाट फोन आएको , त्यहाँको नक्सा प्राप्त हुने पटकपटक फोन गरिरहरनुपर्ने बाध्यता हटेको धनगढी उप महानगरपालिकाका नगर प्रहरी इन्चार्ज भुपेन्द्र खड्का बताउँछन् हाल सम्म २३ स्थानमा आगलागी हुँदा जिपिएस प्राणालीकै माध्यामबाट सहजै घटना स्थल पुग्न सकिएको खड्काले बताए  

धनगढी उप महानगरपालिका भित्र कसैको मृत्यु भएर कृया गर्न आर्थिक समस्या भएका परिवारलाई उप महानगरले कृया खर्चनै दिने गरेको हाल सम्म नगरका ८२ जनालाई उप महानगरले हजार दिएर दाहसस्कारमा सहयोग गरिसकेको नगर प्रहरी इन्चार्ज खड्काले बताए खड्काका अनुसार नागरिकको गुनासो आएपछि धनगढीका सय ८४ घरबाट सर्पको उद्धार गरी सुरक्षित रुपमा छोडिएका छन्

धनगढी उप महानगरपालिकाले रातिको समयमा हुने सवारी दुर्घटना वा अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न मुख्य सडक मात्र नभई हरेक वडाको मुख्य स्थानमा हाइमासम लाइट जडान गर्न थालेको नागरिकको सुरक्षा नगरको सौन्दर्यका लागि उप महानगरले सडक बत्ति जडान कार्य अघि बढाएको धनगढीमा नगर प्रमुख गोपाल हमालको भनाई

हामल सम्म धनगढीको लेन सडक, गरहिचोक कालिका मन्दिर सडक तथा केही वडामा उप महानगरले स्मार्ट लाईट तथा हाई मासम लाईट जडान गरेको

धनगढी उप महानगरपालिकाले सोमबार देखि शव चिस्यान गृह पनि सञ्चालनमा ल्याएको कुनै कारण लामो समय घरमा शव राख्नुपर्दा सुरक्षित तवरले राख्न सकियोस् भन्ने उद्देश्यले उप महानगरले निशुल्क शव चिस्यान केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख हमालले बताएका छन्

उप महानगरले फोहोर बोक्ने सवारीमा पनि जिपिएस प्राणाली जडान गरेको जसले गर्दा उप महानगरको फोहोर बोक्ने सवारी कुनठाउँमा , कतिवेला आफ्नो घर फुग्नेहो भन्ने कुराको जानकारी नागरिकले सहजै प्राप्त गर्न सक्छन्

नगरको सौन्दर्यता बढाउन सुन्दर शहर निर्माण गर्नका लागि पनि उप महानगरले महत्वपुर्ण काम गरिरहेको भन्दै नागरिकबाट प्रसंसा हुन थालेको लेन सडकमा गरिएको वृक्षा रोपणका कारण त्यहाँको वातावरण रमणिय बनेको , धनगढी का स्थानीय रामु चौधरीले भने, ‘यस्तो सडक हाम्रो शहरमा बन्ला भन्ने मैले कल्पना पनि गरेको यिएन धनगढी उप महानगरपालिकाले निर्माण सम्पन्न भइसकेका सडकमा वृक्षा रोपण गर्ने अभियाननै चलाएको जस अनुसार लेन सडक, चटकपुर देखि क्याम्पसरोड सडक, गुरही चोक देखि मनेहरा चोक, कबडहल सडक सम्म उप महानगरले वृक्षा रोपण गरिसकेको

धनगढी उप महानगरले छिट्टै घुम्ति शौचालय सञ्चालनमा ल्याउने योजना बनाएको नगर क्षेत्रमा सार्वजनिक शौचालय नहुदा समस्या भइरहेको गुनासोलाई सम्बोधन गर्न घुम्ति शौचालय प्रयोग गर्न थालिएको उप महानगरले जनाएको ती शौचालय अपाङ्ग मैत्री हुने छन्