धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

अवैध उत्खनन् गरेको भन्दै दुई वटा ट्रयाक्टर नियन्त्रणमा

अवैध उत्खनन् गरेको भन्दै दुई वटा ट्रयाक्टर नियन्त्रणमा

धनगढी नदीजन्य पदार्थको अवैध कञ्चनपुरबाट दुई वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिइएको कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नदीजन्य पदार्थ चोरी गरिरहेका दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो

कृष्णपुर नगरपालिका बन्डखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा से. ९८०५ से. ६४७६ नम्बरका ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको वाणी प्रहरी चौकी अस्थायी प्रहरी बिट पहरियाको टोलीले कञ्चनपुरको उत्तरी क्षेत्र बन्डखोलाबाट अवैध रूपमा दोहन गरेर नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा ट्रलीसहित दुवै ट्रयाक्टर नियन्त्रणमा लिएको जनाइएको

वाणी प्रहरीले दुबै ट्याक्टर सातादेखि प्रहरीको नियन्त्रणमा रहेको बताएको दुवै ट्रयाक्टर खोलामा हालेर बालुवा चोर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको नियन्त्रणमा लिएका ट्रयाक्टर नगरपालिकालाई बुझाउने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताएका छन्