धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

ऐश्वर्यका प्रधानाध्यापक ओझा सम्मानित

ऐश्वर्यका प्रधानाध्यापक ओझा सम्मानित

धनगढी सुदूरपशिचमकै अग्रणी शैक्षिक संस्था ऐश्वर्य विद्या निकेतनका प्रधानाध्यापक प्रेमनिधि ओझा सम्मानित भएका छन्

शुक्रबार सुदूरपश्चिम महोत्सव उद्घाटनका क्रममा शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै कैलाली उद्योग बाणिज्य संघले ओझालाई कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो ओझालाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले दोसल्ला ओढाउँदै प्रमाणपत्र प्रादन गरेका हुन्

महोत्सव उद्घाटनका क्रममा ओझा संगै दृष्टि फाउण्डेसनकी सञ्चालिका समाजसेवि कल्पना भट्ट, बर्दगोरिया स्थित सहारा घरका सञ्चालक खेमराज विष्ट लगायतलाई पनि कैलाली उद्योग बाणिज्उ संघले सम्मान गरेको