धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

ठगीको आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ

ठगीको आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ

पोखरा कास्की प्रहरीले ठगी अभियोगमा वडा सदस्य सहित जनालाई पक्राउ गरेको

फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी गरेको भनी १५ जनाको जाहेरी आधारमा प्रहरीले पोखरा का वडा सदस्य दीपेन्द्र पहारी सहित जनालाई पक्राउ गरेको हो यस्तै, पक्राउ पर्ने अन्यमा लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा २४ वर्षीय अभिषेक परियार एवं अप्पे भनिने अभिषेक बराल हुन्

उनीहरुलाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया जारी रहेको कास्की प्रहरीले जनायो

प्रतिव्यक्ति साढे १३ उठाएर आफ्नो नाममा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने पीडितको जाहेरी आधारमा पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए

दीपेन्द्र पहारी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् भने विकास गठबन्धनको साझा उम्मेदवार थिए