धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

विष्णु ऐडी अभिनित ‘स्वर्ग भेट होला कि’ गीत सार्वजनिक

विष्णु ऐडी अभिनित ‘स्वर्ग भेट होला कि’ गीत सार्वजनिक

धनगढी कलाकार विष्णु ऐडीले आफ्नी स्वर्गिय धर्मपन्तिको सम्झनामा ल्याएको वियोगान्तस्वर्ग भेट होला कि गीत सो गीतको भिडियो अभिनय सार्वजनिक गरिएको

शुक्रवार धनगढीमा एक कार्यक्रम को आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो गिती भियोयो वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी ले भिडियो प्ले गरेर सार्वजनिक गरेका हुन्

ऐडीले आफ्नी स्वर्गीय धर्म पत्नी उज्वला देबी ऐडीको सम्झनामा गीत निर्माण गरेका हुन उज्वला को मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो सुदूर धमाका युट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो भीम थापा नायक ले सृजना गरेको उक्त गीतको भिडियो निर्देशन भीम थापाले गरेका हुन्

गीतमा प्रकाश थापा गौरी भट्ट ले स्वर दिएका छन् गीतमा अभिनय रोजी कुँवर विष्णु ऐडीले गरेका छन् ऐडी नेपाली काँग्रेस बझाङका युवा नेता तथा तरुण दलका केन्द्रीय सदस्य समेत हुन्


ट्रेन्डिङ