धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

१० बर्षमा कैलालीको ४ हजार हेक्टर खेतियोग्य जमिट घट्यो

१० बर्षमा कैलालीको ४ हजार हेक्टर खेतियोग्य जमिट घट्यो

धनगढी तिब्र बसाई सराई खेतियोग्य जमिन खण्डिकरण गर्ने परिपाटि बढ्दै जाँदा कैलालीमा खेतियोग्य जमिन घटेको

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको कृषि गणना अनुसार कैलालीमा १० बर्षको अवधिमा हजार सय ४४ हेक्टर खेतियोग्य जमिन  घटेको राष्ट्रिय कृषि गणना २०६८ अनुसार कैलालीमा ५७ हजार एक सय ९२ हेक्टर जमिनमा धान खेति हुने गरेको थियो तथ्याङ्क कार्यालयले २०७८ मा गरेको कृषि गणना अनुसार हाल कैलालीमा ५२ हजार सय ४८ हेक्टर जमिनमा मात्रै धान खेति हुने गरेको

२०७८ को कृषि गणना अनुसार कैलालीमा हजार सय ४३ हेक्टर जमिनमा मकै खेति हुनेगरेको , भने, ४० हजार एक सय ७५ हेक्टर जमिनमा  गहुँखेति हुने गरेको कैलालीको एक हजार सय ६४ हेक्टर क्षेत्रफल जमिनमा तरकारी खेति हुने गरेको कैलालीमा २०६८ को तुलनामा तरकारी खेति पनि घटेको तथ्याङ्क रहेको २०६८ मा कैलालीमा हजार तीन सय ३२ हेक्टर क्षेत्रफल जमिनमा तरकारी खेति हुनेगरेकोमा २०७८ को कृषि गणना अनुसार एक सय ६८ हेक्टर घटेर एक हजार सय ६४ हेक्टर जमिनमा मात्रै तरकारी खेति हुने गरेको

सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले तिब्र बसाई सराई रोक्न खतियोग्य जमिनको खण्डिकरण हुन तत्काल नरोके अन्नको भण्डारण मानिएको कैलालीमा जमिननै नरहेने खतरा बढेको बताए

उनले खेतियोग्य जमिन घट्न नदिन तत्काल एकिकृत बस्ति विकासको अवधारणा ल्याइनु पर्ने पहाडबाट हुने बसाईसराई रोकन ती स्थानमा रोजगारीका अवसर सिर्जना गर्नु आवश्यक रहेको बताए