धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

टेबलटेनिस संघ कैलालीको अध्यक्षमा चटौत

धनगढी कैलाली जिल्ला टेवल टेनिस संघको अध्यक्षमा दिनेश चटौत सहित १२ सदस्यी कार्यसमिति चयन भएको

संघको उपाध्यक्षमा पुष्प जोशी, महिला उपाध्यक्षमा लिला कुमारी शाही, सचिवमा निरज चन्द कोषाध्यक्षमा संगिता कुँवर चयन भएका छन्

त्यसैगरी सदस्यमा कुवेर सिंह, सरिता श्रेष्ठ, रमेश पाण्डेय, दिपक चौस्याल, दिनेश पाठक, बिरेन्द्र पाठक सुरज चौधरी चयन भएका छन्