धनगढी पोष्ट बिहिबार, २९ माघ २०८२   February 12, 2026

महेन्द्रनगरमा  क्यासिनोकी स्टाफ आफ्नो कोठामै मृत फेला परिन्

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन् भीमदत्त वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कन्चनपुले जनाएको

राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको

प्रहरीका अनुसार राजबंशी झापाको मेची नगरपालिका की  वासिन्दा हुन् उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको