धनगढी पोष्ट बुधबार, ०८ असोज २०८३   September 23, 2026

समाजबादी मोर्चाले पुस २१ गते सन्देश सभा गर्ने

समाजबादी मोर्चाले पुस २१ गते सन्देश सभा गर्ने

धनगढी दल सम्मिलित समाजबादी मोर्चाले यही पुस २१ गते धनगढीमा सन्देस सभा आयोजना गर्ने निर्णय गरेको

बिहीबार जसपाका कैलाली अध्यक्ष गया प्रसाद कुस्मीको अध्यक्षतामा बसेको मोर्चाको पहिलो बैठकले पुस २१ गते धनगढीमा सन्देस सभा अयोजना गर्ने निर्णय गरेको हो अध्यक्ष कुस्मीको अध्यक्षतामा बसेको मोर्चाको बैठकमा नेकपाका कैलाली इन्चार्ज प्रकास सी, नेकपा माओबादी केन्द्रका नेता लाजुराम चौधरी, नेकपा एसका नेताद्वय विमल कुमार जोशी दिर्घराज जोशी, नेकपा माओबादी केन्द्रका नेता गोविन्द बिसि, नेकपाका कैलाली सचिव बिरबहादुर आर्यान सी, जसपाका कैलाली सचिव धर्म घर्तिमगर लगायतको सहभागिता रहेको थियो


ट्रेन्डिङ