धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन

सुदूरपश्चिममा लगानीको प्रतिबद्धता जुटाउदै प्रदेश सरकार

सुदूरपश्चिममा लगानीको प्रतिबद्धता जुटाउदै प्रदेश सरकार

धनगढी सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ २४ गते गर्ने लगानी तथा बिकास सम्मेलन पुर्व सुदूरपशिचममा लगानीको प्रतिबद्धता जुटाउन लगानी कर्ता संगको छलफललाई तिब्रता दिएको

सम्मेलन पूर्व प्रदेशमा ठुला लगानी कर्ताको लगानीको प्रतिबद्धता लगानी तथा बिकास सम्मेलनको सचिवालयले जनाएको

अहिले प्रदेशका मुख्यमन्त्री ज्यू आफै लगानी कर्तासंग छलफलमा जुट्नु भएको , सचिवालय सदस्य नृप सुनारले भने, ‘मन्त्री ज्यूहरुले पनि आन्तरिक तथा बाह्य लगानी कर्तासंग छलफल गरिरहनु भएको , अहिले सम्मको प्रगिति हुर्दा हामी सोचे भन्दा बढी सफलता पाउने छौं

सदस्य सुनारका अनुसार हाल सम्म सुदूरपश्चिममा तीन वटा पाँच तारे होटले, कर्णाली राजकाँडा केबुलकारका लागि लगानीको शुनिश्चितता लगभग अन्तिरम चरणमा पुगेको

कर्णाली, राजकाँडामा सञ्चालन हुने केलवकारको लगानी सम्मेलन अघिनै सिलान्यास गर्ने गरी तयारी गरिएको , उनले भने, ‘अन्य केही हमत्वपुर्ण योजनाको पनि सम्मेलन अघिनै काम सुरु हुन सक्छ, त्यसका लागि मुख्यमन्त्री सहीत मन्त्रीज्यूहरुको टोलीले छलफल गरिरहनु भएको

सुदूरपश्चिम प्रदेश सरकारले खास गरी कृषि, पर्यटन लजविद्युत आयोजनालाई प्राथमिकतामा राखेर योजना तयार पारिरहेको उनले बताए जसका लागि पहिलो प्राथमिकतामा यहाँका आन्तरिक लगानी कर्तालाई राखिएको , सचिवालय सदस्य सुनारले भने, ‘यहाँ हरुले भविश्वमा पूर्वाधार रोजगारीमा लगानी गर्ने प्रतिबद्धता जनाउन सके योजनामा राख्न सकिने छन्

सुदूरपश्चिम प्रदेश सरकारले बाह्य लगानी भित्र्याउनका लागि पनि आवश्यक वातावरण बनाउने गरी सम्मेलनमा योजनाको खाका तयर गर्ने त्यसको सम्पुर्ण खाका केही दिनमै सावैजनिक गरिने उनले बताए हामीले यहाँ लगानीको धेरै सम्भावना भन्दै आएका छौं, सुनारले भने, ‘तर त्यसका लागि हाम्रो तर्फबाट के गर्न सकिन्छ भन्ने बारेमा सोचेनौं, जसका कारण यहाँका सवै सम्भावित क्षेत्र ओझेलमा परेका छन्, लगानी सम्मेलनले त्यो समस्या समाधान गर्ने

सदस्य सुनारका अनुसार सम्मेलनको तयारीका क्रममा हाल सम्म भएको छलफलका क्रममा पहाडी जिल्लामा पनि लगानी गर्ने प्रतिबद्धता आएका छन् तर पहाडी जिल्लामा विजुली बत्ती स्तरिय पूर्वाधार नहुँदा समस्या भएको उनले बताए डडेल्धुरामा अल्लोको प्रशोधन केन्द्र, बाजुरा दार्चुलामा च्याङ्ग्राको मासु उन उत्पादनका लागि लगानी गर्न केही व्यवसायीले इच्छा देखाएका छन्, सुनारले भने, ‘त्यसमा छलफल अझै जारी , सायद पहाडमा पनि केही लगानी हुन्छ होला उनले खप्तड वडीमालिका क्षेत्रमा पनि पर्यटनमा लगानी गर्न व्यवसायी उत्सुक छन् तर खप्तडमा निकुञ्जका कारण वडीमालिकामा पुर्वाधार नपुगेका कारण केही समस्या रहेको

सचिवालय सदस्य सुनारका अनुसार सुदूरपश्चिम प्रदेशका ८८ मध्य बिहीबार सम्म ६३ वटा पालिकाबाट लगानीका सम्भावित क्षेत्रको सूचि प्राप्त भइसकेको सवै पालिकाबाट योजना आएपछि ती योजनालाई पुस भित्रै छनौंट गरी सम्मेलनमा प्रस्तुत गर्ने तयारी भइरहेको उनले बताए केही पालिकाबाट राम्रो योजना पनि आएका छन्, सूनारले भने, ‘कम लागतमा ती योजना बन्न सक्ने देखिएका छन्, ती क्षेत्रमा लगानी जुटाउन मुख्यमन्त्रीज्यूले आन्तरिक लगानी कर्ता संग छलफल गरिरहुनु भएको

लगानी सम्मेलन अघि सुदूरपश्चिममा लगानी भित्र्याउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपालकै धनाड्य व्यक्ति विनोद चौधरी लगायत ठुला उद्योगिलाई भेटेर जानकारी गराई सकेका छन् उद्योग वाणिज्य महाँसंघमा पनि यस विषयामा छलफल भइसकेको सदस्य सचिव सुनारले बताए

सुदूरपश्चिममा हाल लगानी गरेका व्यवसायीलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गर्ने उनले बताए यहाँका मझौला तथा ठुलो लगानी कर्ताबाट भविश्यमा थप लगानीको प्रतिबद्धता आएमा उनिहरुका योजना एमओयूमा राखिने उनले बताए