धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

समाजसेवि रेग्मीले सञ्चालन गरे सिस्नो क्याफे

समाजसेवि रेग्मीले सञ्चालन गरे सिस्नो क्याफे

धनगढी समाजसेवि हरी रेग्मीले धनगढीमा सिस्नो क्याफे सञ्चालनमा ल्याएका छन्

धनगढी तारानगर स्थित यातायात व्यवस्था कार्यालय नजिकै रेग्मी सहित दुईजना मिलेर सिस्नो क्याफे सञ्चालनमा आएका हुन् क्याफेको आइतबार होटल व्यवसायी संघ कैलाली अध्यक्ष केशवराज पाण्डेले रिवन काटेर उद्घाटन गरे

सो अवसरमा अध्यक्ष पाण्डेले धनगढीमा होटल क्षेत्रमा लगानी बढ्दै गएको बताए उनले स्थानीय परिकारसहितको सेवा होटलहरुले प्रवाह गर्नुपर्ने बताए उनले भने –‘होटलमा लगानी गर्दा आन्तरिक पर्यटक बाह्य पर्यटकलाई सहज हुन्छ

३० लाखको लगानीमा सञ्चालनमा ल्याइएको क्याफेमा लोकल कुखुराको झोल, मासु, सिस्नोका परिकारका साथै अन्य खानाका परिकारहरु क्याफेमा पाइने सञ्चालक हरि रेग्मीले बताए उनले भने –‘क्याविनसहित क्याम्प फायरको व्यवस्था