धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

चवरा चौतारा समाजको १८औं बार्षिक साधारण सभा सम्पन्न

चवरा चौतारा समाजको १८औं बार्षिक साधारण सभा सम्पन्न

धनगढी चवरा चौतारा समाज धनगढीको १८ बार्षिक साधारण सभा आइतबार धनगढीमा सम्पन्न भएको

डोटीको चवराचौताराबाट बसाइ सराइ गरि धनगढी बसोबास गरिरहेकाहरुले गठन गरेको समाजको १८ साधारण सभाको प्रदेश सभा सदस्य तथा एमाले नेता धर्म राज पाठकले उदघाटन गरेका हुन

साधारण सभामा प्रदेश सभा सदस्य पाठक   प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्यायले शुभकामना दिएका थिए

सो अवसरमा समाजका आजीवन सदस्य ज्येष्ठ नागरिक तथा उत्कृष्ट बचतकर्ता मेघराज पाठक, धारुदेवी बम, शान्ति उपाध्याय, सेवा निबृत सरकारी कर्मचारी, टीकाराम मिश्र राम बहादुर बम लगायतलाई सम्मन गरिएको थियो