धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

धनगढीमा पुस २६ गते भूवा प्रतियोगिता हुने

धनगढीमा पुस २६ गते भूवा प्रतियोगिता हुने

धनगढी धनगढीमा पुस २६ गते देखि भुँवा प्रतियोगिता सञ्चालन हुने भएको

सुदूरपश्चिमका विभिन्न जिल्लामा मौलिकरुपा मनाईने गरिएको भूवा पर्वलाई विशेष बनाउन बाजुरेली सेवा समाजले भूवा प्रतियोगिता सञ्चालन गर्न लागेको हो

समाजका अध्यक्ष बजिरसिंह धामीका अनुसार भुवा पर्वका अवसरमा अहायोजना हुने प्रतियोगिताका लागि सवै जिल्लाका सहभागिले सहभागिता जनाउन पाउने छन् जुनसुकै जिल्ला वा क्षेत्रको नागरिकले पनि भूवा प्रतियोगितामा सहभागिता जनाउन पनउजे छन्, अध्यक्ष धामीले भने, ‘त्यसका लागि १० जना भन्दा बढीको टीम हुनु पर्ने , पुस २० गते देखि टीम दर्ता खुला गरिएको टीम दर्ता गर्न सय ९९ शुल्क निर्धारण गरिएको अध्यक्ष धामीले बताए

पुस महिना कृष्ण पक्ष चतुर्दशि तिथिका दिन रातीभ्याँ खाडामा मुढा सल्काएर भुवा पर्वको सुरुवात गर्ने प्रचलन रहिआएको पौराणिक कथन अनुसार द्वापरयुगमा पाण्डव कौरव विच भएको युद्धको सम्झनामा यो पर्वलाई मनाईने गरिन्छ १८ दिन सम्म चलेको युद्ध जीतेपछि पाण्डव पक्षका सेना जनताले मनाइको खुशीयालीको परम्पराका रुपमा यो पर्वलाई मनाइने गरेको पाइन्छ त्यसैगरी असत्य माथि सत्यको जीत हुँदाको खुशीयालीका रुपमा पनि भूवा पर्वलाई लग्ने गरिन्छ भूवा पर्वमा तरवार ढाल हातमा समातेर युद्धकला प्रदर्शन गर्ने गरिन्छ

भुँवा पर्वको अवसररमा सुदूरपश्चिम प्रदेश सरकारले एक दिन प्रदेशभर सार्वजनिक विदा समेत दिएको


ट्रेन्डिङ