धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

नेकपा एमाले दार्चुलाको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा ज्ञानेन्द्र घर्ती

नेकपा एमाले दार्चुलाको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा ज्ञानेन्द्र घर्ती

धनगढी नेकपा एमाले दार्चुला जिल्ला कमिटिको नेतृत्य सर्वसम्मत चएन भएको

एमाले दार्चुलाले ज्ञान बहादुर घर्तीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो एमाले दार्चुलाको ९औं जिल्ला अधिवेसनले उपाध्यक्षमा प्रमानन्द जोशी, सचिवमा उमेस जोशी, उप सिचवमा कर्णबहादुर खडायत कमला पन्तलाई सर्वसम्मत चयन गरेको निर्वाचन कमिटिले जनाएको