धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

डेरी एशोसिएनको प्रदेश अध्यक्षमा थापा निर्वाचित

डेरी एशोसिएनको प्रदेश अध्यक्षमा थापा निर्वाचित

धनगढी नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा भुपेन्द्र थापा निर्वाचित भएका छन्

शनिबार भएको एशोसिएसनको तेश्रो प्रदेश अधिवेशनले थापाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो निर्विरोध चयन भएको समितिको उपाध्यक्ष रामकुवर, सचिव हर्क बहादुर चन्द, कोषाध्यक्षमा बिमलादेवी सिंह रहेका छन् त्यस्तै सदस्यमा गणेश बहादुर बिष्ट, भागीरथी कार्की, डम्मरा दियाकोटी, डम्मर चन्द अनिता केसी रहेका छन् सल्लाहकार सदस्य अनिता केसी रहेका छन्

त्यसअघि भएको उद्घाटन कार्यक्रममा डेरी एशोसिएसनका उपाध्यक्ष रेशम खड्काकर्ण हमाल, भुपेन्द्र थापा, डम्बर शाहले मन्तव्य व्यक्तगरेका थिए राम कुवरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य भागीरथी कार्कीले व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन डम्मरा कुमारी दियाकोटीले गरेकिथिइन ।


ट्रेन्डिङ