धनगढी पोष्ट
आइतबार, २२ पुष २०८० मा प्रकाशित
धनगढी । नेकपा माओबादी केनद्रले सुदूरपश्चिम प्रदेशबाट एक जनाको उम्मेदवारी दिने भएको छ । नेकपा माआबोदी केन्द्रले सुदूरपशिचम प्रदेशबाट महिला तर्फ उम्मेदवरी दिने गरी रेणु चन्द उम्मेदवार बनाउने निर्णय गरेको हो ।