धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

सुदूरपश्चिममा नेकपा एमालेबाट खरेल, घिमिरे र जोशी उम्मेदवार

सुदूरपश्चिममा नेकपा एमालेबाट खरेल, घिमिरे र जोशी उम्मेदवार

धनगढी नेकपा एमालले राष्ट्रिय सभाका लागि उम्मेदवारको टुङ्गो लगाएको प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैसीले बताए उनका अनुसार अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे अपांगतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको प्रदेश कमिटीले जिल्लाबाट आएका आकांक्षीहरुका नाम मध्येबाट जनाको नाम रायसहित केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो

केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटिले गरेको सिफारिस मध्येबाट तीन जनाको नाम टुंगो लगाएको हो