धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

राष्ट्रिय सभाका लागि एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

राष्ट्रिय सभाका लागि एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

धनगढी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्

महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल अपाङ्गता÷अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीले नेकपा एमालेका तर्फबाट सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्