धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सर्मा साईपालका शेयर सदस्यले निशर्गमा उपचार गर्दा विशेष छुट पाउने

सर्मा साईपालका शेयर सदस्यले निशर्गमा उपचार गर्दा विशेष छुट पाउने

धनगढी धनगढी स्थित सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यले निर्शग अस्पतालमा उपचार गर्दा विशेष छुट सेवा पाउने भएका छन्

सुर्मा साइपालको १४औं बार्षिक साधारण सभाका अवसरमा शुक्रबार शेयर सदस्यलाई उपचारमा विशेष छुट दिनेगरी निर्सर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त सहकारीका अध्यक्ष मदनराज रेग्मीले सहमति पत्रमा हस्ताक्षेर गरेका हुन्

सहमति अनुसार सुर्मा साइपालका शेयर सदस्यले निसर्गमा उपचार गर्न जाँदा उपचार सेवा औााषधीमा विशेष छुटसेवा प्राप्त गर्ने छन् सहकारी संस्था शेयर सदस्यको हितका लागि सधै लागिपरेको हुन्छ, सहकारीका अध्यक्ष मदनराज रेग्मीले भने, ‘निसर्गमा उपचार गर्दा विशेष छुट पाउँदा सदस्यलाई अझ धेरै फाइदा पुग्ने