धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

लक्ष्मी सहकारीले मनायो १४औं बार्षिक साधारण सभा

लक्ष्मी सहकारीले मनायो १४औं बार्षिक साधारण सभा

धनगढी धनगढी स्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी १४औं बार्षिक साधारण सभा सम्पन्न गरेको

संस्थाले आर्थिक बर्ष २०७९/८० मा दशमलव १३ प्रतिसत आर्थिक वृद्धि गरेको शुक्रबार धनगढीमा सम्पन्न साधारण सभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष सञ्जय कुमार पन्तले आर्थिक वर्ष २०७९/८० मा कारोबारमा उल्लेख्य वृद्धि नभए पनि संस्था नाफामा गएको बताए  

सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार २५ जना शेयर सदस्यहरु दर्ता गरी २५ लाख सेयर पुँजीबाट सञ्चालन गरेको सहकारीमा हाल  हजार सय ५७ जना सदस्य सेयर पुजीँ करोड ७१ लाख ७८ हजार सय पुगेको यस्तै सोही आर्थिक वर्षमा कुल बचत १४ करोड ९५ लाख ४० हजार सय ५४ रहेको भने संस्थाको कुल नाफा ३० लाख ६४ हजार सय २९ रुपैयाँ रहेको जुन ९दशमलव १३ प्रतिसतले वृद्धि हो  

सभामा संस्थाले  उत्कृष्ट बचतकर्ता नितु साउद   कल्पना जोशी सम्मानित गरेको यस्तै सम्मानित हुनेमा उत्कृष्ट ऋणी लक्ष्मी दर्ला मगर  गजेन्द्र चौधरी, उत्कृष्ट कर्मचारी बजार प्रतिनिधि श्रीस्वरी कुस्मी वरिष्ठ सहायक सुरेन्द्र बहादुर कुँवर पनि रहेका छन्

लक्ष्मी सहकारीले यस वर्षबाट सुरु हुने गरी सेयर सदस्यहरूका सन्तान मध्य कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएर पास भएकालाई पनि   सम्मान गरेको जसका हिमानी बोगटी र्शिजल जोशी पर्न सफल भएका छन् कार्यक्रममा संस्थाका सम्पूर्ण कर्मचारी लगायत बचतकर्ता तथा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो