धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

राष्ट्रिय सहकारी महासंघको केन्द्रिय सदस्यमा माधव जोशी निर्वाचित

राष्ट्रिय सहकारी महासंघको केन्द्रिय सदस्यमा माधव   जोशी निर्वाचित

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघको केन्द्रिय सदस्यमा माधव प्रसाद जोशी निर्वाचित भएका छन् । जोशी सुदुरपश्चिम  प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्यमा निर्विरोधच चयननिर्वाचित भएका हुन् ।

सदस्यमा उम्मेदवारी दिएका प्रेम भाटले  उम्मेदवारी फिर्ता लिएपछि जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

लामो समयदेखि सहकारीमा आवद्ध जोशी यसअघि नेफस्कुनको केन्द्रिय सदस्य रहेका थिए ।

सहकारी महासँघको ३१ बार्षिक साधारण सभाले ओमदेवी मल्लको अध्यक्षतामा केन्द्रिय समिति निर्विरोध चयन गरेको छ ।