धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

अछामका स्थानीय तह विरुद्ध ८१ वटा उजुरी

अछामका स्थानीय तह विरुद्ध ८१ वटा उजुरी

धनगढी अछामका स्थानीय तहहरुका विरुद्धमा महिनामा ८१ वटा उजुरी दर्ता भएका छन् अछामका १० वटै स्थानीय तहमा भ्रष्टचार भएको भन्दै अख्तियारमा उजुरी पर्ने गरेका हुन् जिल्लाको साँफेबगरमा शनिवार आयोगको कञ्चनपुर कार्यालयले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय कार्यक्रममा गत आर्थिक वर्ष चालु आर्थिक वर्षमा परेको उजुरीको तथ्यांक प्रस्तुत गरिएको थियो आयोगका अनुसार गत आर्थिक वर्षमा एक सय चालु आर्थिक वर्षको महिनामा ८१ वटा उजुरी परेको हो

अख्तियारमा परेको उजुरी मध्ये ५२ वटाको फर्छ्योट भएको एक सय ३६ उजुरी अनुसन्धानका क्रममा रहेको अख्तियार कञ्चनपुर कार्यालयका लेखा अधिकृत बसन्तबहादुर शाहीले बताए


ट्रेन्डिङ