धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

टुँडिखेलमा लागेको माघिमेलामा भीड अनियन्त्रित हुँदा ८ जना घाइते

टुँडिखेलमा लागेको माघिमेलामा भीड अनियन्त्रित हुँदा ८ जना घाइते

काठमाडौं काठमाडौंको टुँडिखेलमा लागेको माघी मेलामा भीड अनियन्त्रित हुँदा जना घाइते भएका छन्

सोमबार मगर समुदायको माघेसक्राति थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यतालिका रहेको थियो कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या आठ पुगेका छन् प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो   

घाइतेहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको घाइते सवैको अवस्था सामान्य नै रहेको एसपी ढुंगेलले बताए