धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

रुखबाट खसेर किशोरीको मृत्यु

रुखबाट खसेर किशोरीको मृत्यु

धनगढी कैलालीको घोडाघोडी नगरपालिका सुखडकी राधा थापाको रुखबाट खसेर मृत्यु भएको मंगलबार दिउँसो स्याउला काट्न गएकी १९ वर्षीया राधाको रुखबाट खसेर मृत्यु भएको प्रहरीले बताएको

घर नजिकैको जंगलमा स्याउला काट्ने क्रममा रुखबाट खसेर अचेत भएकी उनलाई सुखड अस्पताल लगिएकामा धनगढीस्थित निसर्ग अस्पताल रेफर गरिएको निसर्गमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको