धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

भालुको आक्रमणमा परी अछामका दुई जना किशोरी गम्भिर घाइते

भालुको आक्रमणमा परी अछामका दुई जना किशोरी गम्भिर घाइते

धनगढी भालुको आक्रमणमा परी अछामकमा दुईजना किशोरी गम्भिर घाइते भएका छन्

स्थानीयका अनुसार अछामको रामारोशन गाउँपालिका की २० वर्षीया पार्वती शाह १९ वर्षीया सरस्वती शाह भालुको आक्रमणमा परेर गम्भिर घाइते भएका हुन्

गाउँ नजिकै रहेको मेलामा घाँस काटन जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडा नम्बर का वडा अध्यक्ष केशरबहादुर शाहले बताए उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको उनले बताए