धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कोशीमा सत्ता गठबन्धन बलियो, तर एमाले उम्मेदवार निर्वाचित

कोशीमा सत्ता गठबन्धन बलियो, तर एमाले उम्मेदवार निर्वाचित

धनगढी कोशी प्रदेशमा शत्तारुढ गठबन्धन दलसंग बहुमत भएपनि एमालेका उम्मेदवार निर्वाचित भएका छन्

सत्ता गठबन्धनको उम्मेदवार हराउँदै महिला तर्फ एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन्

एमाले राप्रपाको समर्थन पाएकी कोइरालाले हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले हजार ९९२ मतभार पाइन्

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ कार्कीलाई ४४ जनाले मतदान गरे प्रदेशसभामा कोइरालाले २५९७ मतभार कार्कीले २३३२ मतभार पाइन् स्थानीय तहतर्फ कोइरालालाई १३१ जना कार्कीलाई १४० जनाले मतदान गरेका थिए जस अनुसार कोइरालाको मतभार २४८९ कार्कीको मतभार २६६० भएको थियो

एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्य स्थानीय तहका प्रमुख÷उपप्रमुख दुवैथरिले मतदान गरेका थिए प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो