धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

कञ्चनपुरमा एक ट्रक अबैध विद्युतिय लाइटर बरामद

कञ्चनपुरमा एक ट्रक अबैध विद्युतिय लाइटर बरामद

धनगढी कञ्चनपुरबाट एक इलेक्ट्रोनिक लाइटर प्रहरीले बरामद गरेको

एक मिनि ट्रककलाई इलेक्ट्रोनिक लाइटरसहित प्रहरीले नियन्त्रणमा लिएको हो बिहीबार राति भीमदत्त नगरपालिका१२ महाकाली किनारबाट इलेक्ट्रोनिक लाइटर भारत लगिरहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको

सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) को टोलीले सुदूरपश्चिम प्रदेश ०१००१ २६२९ नम्बरको ट्रक इलेक्ट्रोनिक लाइटरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। इलेक्ट्रोनिक लाइटरका बिलहरू नक्कली बनाएर भारततर्फ लगिरहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको उनले बताए