धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

माओबादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट हटाइए भट्ट, धामीलाई जिम्मेवारी

माओबादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट हटाइए भट्ट, धामीलाई जिम्मेवारी

कैलाली माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्ट हटाइएका छन् माओवादी बहुमत प्रदेशसभा सदस्यहरूले भट्टलाई हटाएका हुन् नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको उपनेता अक्कल रावलले नेपाल प्रेसलाई बताए

धामी यसअघि प्रमुख सचेतक थिए सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि रावलले जानकारी दिए