धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

३० क्वीन्टल अवैध चीनि सहति गाडी नियन्त्रणमा

३० क्वीन्टल अवैध चीनि सहति गाडी नियन्त्रणमा

धनगढी कैलालीबाट अवैध ३० क्वीन्टल चिनी बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीका अनुसार कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरबाट भन्सार छली गरेको चिनी बोकेको सुपप्र०१००१च३९५७ नम्बरको मालबाहक गाडी प्रहरीले नियन्त्रणमा लिएको हो

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह -आरआईटी_ को टोलीले आज मंगलबार दिउँसो उक्त गाडीमा रहेको ५० किलोका ६० बोरा चिनी दुई बोरा बिडी बरामद गरेको जनाएको अवैध चिनीसहित बरामद गरिएको ट्रकको मुचुल्का गरेर आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइने प्रहरीले जनाएको