धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

स्कारपियाले ठक्कर दिंदा अत्तरियामा वृद्धाको मृत्यु

स्कारपियाले ठक्कर दिंदा अत्तरियामा वृद्धाको मृत्यु

धनगढी कैलालीको अत्तरियामा स्कारपियोको ठक्करबाट एक वृद्धाको मृत्यु भएको अत्तरिया चौराह नजिक बा १८ ५८२९ नम्बरको स्कारपियोको ठक्करबाट ७८ वर्षीया नन्दा देवी नाथको मृत्यु भएको हो

नविन दाना पोल्ट्री फर्मको उक्त स्कारपियोको ठक्करबाट घाइते भएकी पैदल यात्री नाथको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको उनलाई ठक्कर दिन स्कारपियो चालक गोदावरी नगरपालिका वडा नम्बर का दिनेश लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको


ट्रेन्डिङ