धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

रानी जमरा सिंचाई आयोजनाबाट विद्युत उत्पादन सुरु

रानी जमरा सिंचाई आयोजनाबाट विद्युत उत्पादन सुरु

धनगढी राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाई आयोजनाबाट विद्युत उत्पादन सुरु भएको २०८० साल माघ १६ गते रातिबाट उत्पादन सुरु भई लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको हो

जानकी गाउँपालिका कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करीब किलोमिटर टाढाको लम्की स्टेशनमा पु¥याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो परीक्षणका क्रममा साढे एक मेगाबाट उत्पादन भएको विद्युत प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिए रानीजमराको पूरै उत्पादन भएका तीन वटा टर्वाइनको सहायताले दशमलव ७१ मेगावाट विद्युत निरन्तर उत्पादन हुनेछ


ट्रेन्डिङ