एमाले कैलालीको ९औं अधिवेसन फागुन ६ र ७ गते सुख्खडमा हुने

एमाले कैलालीको ९औं अधिवेसन फागुन ६ र ७ गते सुख्खडमा हुने

धनगढी नेकपा एमाले कैलालीको ९औं अधिवेसन कैलालीको घोडाघोडी नगरपालिका स्थित सुख्खडमा हुने भएको

अधिवेसन उद्घाटन नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्ने कार्यक्रम रहेको एमाले कैलालीका कार्यबहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले बताए अधिवेसनबाट जना पदाधिकारी -अध्यक्ष, उपाध्यक्ष, सविच, सहचिव कोषाध्यक्ष_ सहति एक सय ५० जना पदाधिकारी चयन हुने उनले बताए नेकपा एमालले खुल्ला तर्फ ४० जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनौंट गरी अधिवेसनका लागि प्रतिनिधि छनौंट गरेको , भने थारु तथा दलित तर्फ २५ जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन गरीएको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले बताए अधिवेसनमा सय ६० जना भन्दा बडी प्रतिनिधि सहभागि हुने छन्

नेकपा एमालले ९औं जिल्ला अधिवेसनका लागिपालिका, संघ, प्रदेश कैलाली जिल्ला ०८४मा एमालेको लाल किल्ला भन्ने नारा तय गरेको

त्यसैगरी नेकपा एमालले ९औं महाधिवेसनका लागि लोगो समेत सार्वजनिक गरेको लोगोमा कैलाली जिल्लाको नक्सामा एमालेको सूर्य चिन्ह अंकित तस्बिर संगै एतिहाँसिक पहिचन बोकेको पाधिर्कत तथा सांसंकृति पर्यटकिय क्षेत्रलाई समेटिएको