धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

स्पष्ट औद्योगिक नीति नहुदा लगानी गर्न समस्या भयो : उद्योगि

स्पष्ट औद्योगिक नीति नहुदा लगानी गर्न समस्या भयो : उद्योगि

धनगढी सुदूरपश्चिम प्रदेशाक उद्योगिले सरकारको स्पष्ट औद्योगिक नीति नबन्दा लगानी गर्न समस्या भएको बताएका छन्

शुक्रबार देखि धनगढीमा सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सातौं प्रदेश सभामा यहाँका उद्योगिले सरकार संग लगानी गर्ने वातावरण बनाउन माग समेत गरेका छन्

लगानी गर्न लगानीकर्ता, उद्योगी एवं व्यापारिक व्यक्ति तथा फर्महरु इच्छुक रहेपनी सरकारले लगानीको वातावरण बनाउन नसकेको उनीहरुको भनाई उद्योग व्यवसाय सञ्चालन गर्ने सहज वातावरणको अवस्था सुधारोन्मुख हुन नसक्दा विदेशीबाट पनी लगानी आर्कषित गर्ने कार्य झन चुनौतिपूर्ण बनेको उनीहरुको भनाई

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले लगानीको लागि स्पष्ट नीतिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे काम गर्ने वातावरण बन्यो भने हामी लगानी गर्न तयार छौं, उनले भने

मुलुक युवाविहीन हुने अवस्थामा पुगेको भन्दै उपाध्यक्ष वैद्यले विदेश पलायन रोक्नका लागि मुलुकको शिक्षा नीति उद्योग नीतिमा परिवर्तन गर्न आवश्यक रहेको औंल्याए। युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण उपलब्ध गराउन जरुरी रहेको उनको भनाइ थियो।यसैगरी, महासंघकै अर्का उपाध्यक्ष हेमराज ढकालले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो अवस्था तत्काल सुध्रिन नसक्ने बताए

उनले यसलाई सुधार्नका लागि बजारलाई चलायमान बनाउन आवश्यक रहेको बताए त्यसका लागि सरकारले विशेष पुनर्रोत्थान प्याकेज घोषणा गर्नुको साथै लगानी सम्मेलन गर्नुपर्ने बताए

 

सुदूरपश्चिम प्रदेशाक उद्योगिले सरकारको स्पष्ट औद्योगिक नीति नबन्दा लगानी गर्न समस्या भएको बताएका छन्

शुक्रबार देखि धनगढीमा सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सातौं प्रदेश सभामा यहाँका उद्योगिले सरकार संग लगानी गर्ने वातावरण बनाउन माग समेत गरेका छन्

लगानी गर्न लगानीकर्ता, उद्योगी एवं व्यापारिक व्यक्ति तथा फर्महरु इच्छुक रहेपनी सरकारले लगानीको वातावरण बनाउन नसकेको उनीहरुको भनाई उद्योग व्यवसाय सञ्चालन गर्ने सहज वातावरणको अवस्था सुधारोन्मुख हुन नसक्दा विदेशीबाट पनी लगानी आर्कषित गर्ने कार्य झन चुनौतिपूर्ण बनेको उनीहरुको भनाई

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले लगानीको लागि स्पष्ट नीतिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे काम गर्ने वातावरण बन्यो भने हामी लगानी गर्न तयार छौं, उनले भने

मुलुक युवाविहीन हुने अवस्थामा पुगेको भन्दै उपाध्यक्ष वैद्यले विदेश पलायन रोक्नका लागि मुलुकको शिक्षा नीति उद्योग नीतिमा परिवर्तन गर्न आवश्यक रहेको बताए महासंघकै उपाध्यक्ष हेमराज ढकालले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो अवस्था तत्काल सुध्रिन नसक्ने बताए

उनले यसलाई सुधार्नका लागि बजारलाई चलायमान बनाउन आवश्यक रहेको बताए त्यसका लागि सरकारले विशेष पुनर्रोत्थान प्याकेज घोषणा गर्नुको साथै लगानी सम्मेलन गर्नुपर्ने बताए

महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले लगानीको लागि स्पष्ट नीतिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे काम गर्ने वातावरण बन्यो भने हामी लगानी गर्न तयार छौं, वैद्यले भने, ‘जोखिम मोलेर लगानी गर्न कसैले सक्दैन

मुलुक युवाविहीन हुने अवस्थामा पुगेको भन्दै उपाध्यक्ष वैद्यले विदेश पलायन रोक्नका लागि मुलुकको शिक्षा नीति उद्योग नीतिमा परिवर्तन गर्न आवश्यक रहेको बताए

महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो अवस्था तत्काल सुध्रिन नसक्ने बताए यसलाई सुधार्नका लागि बजारलाई चलायमान बनाउन आवश्यक , उनले भने, ‘त्यसका लागि सरकारले विशेष पुनर्रोत्थान प्याकेज घोषणा गर्नु पर्दछ, साथसाथै, लगानी सम्मेलन गर्नु पर्दछ

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश उपाध्यक्ष मनोज पन्तले उद्देश्य तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, कार्यकारी निर्देशक ज्योति भट्टले कार्यक्रम सञ्चालन गरेका थिए

औद्योगिक क्षेत्र घोषणा गछौं : मन्त्री धामी

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले प्रदेश औद्योगिक क्षेत्र घोषणा गर्ने बताएका छन्

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिको सातौं साधारण सभामा बोल्दै मन्त्री धामीले व्यवसायीले तोकेको क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने निर्णय लिने बताएका हुन् प्रदेश सरकारको आफनै औद्योगिक क्षेत्र छैन् संघिय सरकारले तोकेका ठाउँमा कार्यान्वयनमा जान सकेको छैन उनले भने –‘प्रदेश सरकारले कुन क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने हो तपाईहरु निर्णय गर्नुहोस् उनले घोषणा लागि मात्र नभई लगानी हुन सक्ने क्षेत्र निर्धारण जरुरी रहेको बताए उनले व्यवसायीमैत्री नबनेका कानुन कार्यान्वयन हुन नदिने बताए

मन्त्री धामीले संघियताबारे आम मानिसमा नकारात्मक बहस भइरहेको बताउँदै –‘संघियता कार्यान्वयनमा गर्नमा सबै लाग्न जरुरी रहेको

प्रदेशमा स्वरोजगारको अवसर सृजना हुनु पर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकार लगानी तथा विकास सम्मेलन गर्ने तयारीमा जुटेको मन्त्रीको भनाइ थियो। देश विदेशको लगानीलाई यो प्रदेशमा कसरी भित्र्याउने भन्ने सवालमा प्रदेश सरकार गम्भीर रहेको उनले बताए