धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

शनिबारदेखि हराएका दार्चुलाका भुवन गड्डा चौकीमा भेटिए

शनिबारदेखि हराएका दार्चुलाका भुवन गड्डा चौकीमा भेटिए

धनगढी शनिबारदेवि वेपत्ता भएका दार्चुलाको शैल्यशिखर नगरपालिका का १५ बर्षिय भुवनसिंह रावल गड चौकीमा फेला परेका छन्

किशोर हराएको भन्ने समाचार प्रकाशित भएपछि सोही समाचारका आधारमा भुवन फेला परेको उनका दाजु बिरसिंह रावलले बताए समाचारमा देखाएजस्तै बालक देखेपछि गड्डाचौकीकाका एक जना होटल व्यवसायीले भाइलाई नियन्त्रणमा लगेछन्,  बिरसिंह रावलले भने, ‘उहाँले बिहीबार रातीनै हामीलाई सम्पर्क गर्नुभएको थियो, शुक्रबार बिहान गएर ल्याएर आएका हौं

शुक्रबार भाइलाई फेलापारेर उनलाई दार्चुलामा रहेका आमाबुवा समक्ष पठाइएको उनले बताए दार्चुलाकै कक्षा मा पढ्ने बालक शनिबार देखि वेपत्ता भएका थिए


ट्रेन्डिङ