धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

पशुलाई निशुल्क रेबिजबिरुद्धको खोप

पशुलाई निशुल्क रेबिजबिरुद्धको खोप

धनगढी कैलालीको गौरिगंगा नगरपालिका मा रहेका घर पालुवा तथा सामुदायिक पशु चौपायलाई रेबिज बिरुद्धको निशुल्क खोप लगाइएको

गौरिगंगा नगरपालिका को समन्वय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको सहकार्य नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा)को आयोजनामा वडा नम्बर कै अण्डैयामा पशुलाई निशुल्क रेबिज बिरुद्धको खोप लगाइएको हो

एकि दिने खोप कार्यक्रममा एक सय ७० वटा घर पालुवा तथा सामुदायिक पशु चौपायलाई खोप लगाइएको नेल्टाका प्रदेश सचिव हेमन्तराज जोशीले बताए

खोप कार्यक्रम संगै अण्डैयामा रेबिज रोग बिरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको थियो कार्यक्रममा गौरिगंगा नगरपालिका का वडा अध्यक्ष विष्णु भाट, भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र धनगढीका डा. चिरा फुँयालको सहभाष्तिा रहेको थियो

नेल्टाले पशुपंक्षि पालक किसानका लागि प्राबिधि सहयोग गदैृ आएका कर्मचारीको क्षेत्रमा पेशगत हकहितका क्षेत्रमा काम गर्दै आएको कार्यक्रम सञ्चालन मञ्जु क्षेत्रिले गरेकिथिइन्


ट्रेन्डिङ