धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

धनगढी डडेल्धुरामा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् १२ वर्षीया बालिका बलात्कारको आरोपमा आलिताल गाउँपालिका का २० वर्षीय पुष्कर थापा पक्राउ परेका हुन्

घटना माघ गतेको भएपनि बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि मात्रै आफन्तले घटनाबारे थाहा पाएका हुन् आइतवार परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याइएकी ती बालिकामाथि उपचारमा संलग्न चिकित्सकले करणी भएको आशंका मानेका थिए

त्यसपछि घटनाबारे प्रहरीलाई खबर गरिएको थियो आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको