धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

एमाले डडेल्धुराको अध्यक्षमा कोको छन् आकांक्षि ?

एमाले डडेल्धुराको अध्यक्षमा कोको छन् आकांक्षि ?

धनगढी नेकपा एमाले  डडेल्धुरा जिल्लाको ९औं जिल्ला अधिवेशन  फागुन ३० गते हुने भएको फागुन  अन्तिम  साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको

अधिवेशन यहीँ फागुन ३० गते  परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरिसकेको उक्त अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको

अध्यक्षका लागि गजेन्द्र शाही, चक्रप्रसाद स्नेही विशेश्वर प्रसाद ओझा -विपिन_ ले दावेदारी प्रस्तुत गरिरहेको एमाले वृत्तमा चर्चा शाही एमालेका  जिल्ला संयोजक हुन् स्नेही पूर्व राष्ट्रिय सभा सदस्य अनेरास्ववियुबाट आफ्नो राजनीतिलाई उचाइमा पु¥याएका ओझा अमरगढी नगरपालिकाका पूर्व मेयर समेत हुन्


ट्रेन्डिङ