धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

दुई दिनमा १७ जना फरार अभियुक्त पक्राउ

दुई दिनमा १७ जना फरार अभियुक्त पक्राउ

धनगढी कैलालीमा विभिन्न मुद्धामा संलग्न १७ जना फरार प्रतिबादी पक्राउ परेका छन्

जिल्लामा बसेर विभिन्न अपराधमा संलग्न दोषीहरु धमाधम पक्राउ पर्न थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको कैलाली प्रहरीका अनुसार बहुविवाहदेखि हत्यामा संलग्नसम्मै अदालतबाट दोषी ठहर भएका तर फरार रहेकाहरु धमाधम पक्राउ पर्न थालेका हुन्

प्रहरीले यही फागनु १३ १४ गते कैलालीबाट १७ जना फरार दोषीहरुलाई पक्राउ गरी अदालतमा उपस्थिती गराएको प्रहरीले जनाएको प्रहरीले लागुऔषधनाईट्रोभेट/खैरो हिरोईन_ मुद्दामा १६ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका का शम्भु सेवालाई पक्राउ गरेको

त्यस्तै लागु औषध (खैरो हिरोइन) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका का बिबेक नेपाली, लागुऔषध -नाईट्रोभेट_ मुद्दामा १९ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका का भक्तु राना, बहुबिबाह मुद्दामा बर्ष कैदसजाय पाँच हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका१२ का बहादुर थापा चोरी मुद्दामा १९ दिन कैद सजाय दुई हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका का अर्जुन चौधरी पक्राउ परेका छन्

प्रहरीले नाता कायम मुद्दामा सय ५० जरिवाना ठहर भएका टीकापुर नगरपालिका कि आस्था कुँवर, चेक अनादर मुद्दामा एक हजार जरिवाना ठहर भएका जानकी गाउँपालिका का निर्पबहादुर भण्डारी, चेक अनादर मुद्दामा एक हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका का तुलबहादुर धामी चेक अनादर मुद्दामा एक हजार सय जरिवाना ठहर भएकि टीकापुर नगरपालिका कि शोभासिंह ठकुरीलाई पक्राउ गरेर अदालतमा उपस्थिती गराइएको

त्यस्तै लागुऔषध मुद्दामा वर्ष महिना २२ दिन कैद सजाय एक लाख जरिवाना ठहर भएका लम्कीचुहा नगरपालिका लम्कीका भुपेश भन्ने शिशिर थापा, टीकापुर नगरपालिका का जुवा मुद्दामा फरार नृपबहादुर बिष्ट, टीकापुर नगरपालिका कै गाली बेइज्जती मुद्दामा फरार भएकी संगिता कुवँर टीकापुर नगरपालिका का गाली बेइज्जती मुद्दामा फरार मीनबहादुर कुवँर पक्राउ परेका छन्

त्यस्तै भजनी नगरपालिका का जालसाँची मुद्दामा फरार राम चुन्नी डगौरा थारु, भजनी नगरपालिका कै जालसाँची मुद्दामा फरार खुशीराम डगौरा, भजनी नगरपालिका का चेक अनादर मुद्दामा फरार पुरन जैशी जानकी गाउँपालिका का ज्यान मार्ने मुद्दामा बर्ष कैद सजाय ठहर भएका सोनु बोगटी पक्राउ परेका छन्