धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादीका मन्त्री हटाइए

सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादीका मन्त्री हटाइए

धनगढी सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री राज्यमन्त्रीलाई बर्खास्त गरिएको

संविधानको धारा १६८को उपधार बमोजिम माओबादी केन्द्रबाट प्रदेश सरकारमा सहभागि भएका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रमेस सिंह धामी, राज्यमन्त्री गितादेवि माल सामाजिक विकास मन्त्री झपट साउदलाई बर्खास्त गरिएको मुख्यमन्त्री कमलबहादुर हाहले बताए

केन्द्रिय शत्ता समिकरण फेरिएपछि दुई मन्त्री एक जना राज्यमन्त्रीलाई हटाएर ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाह आफैले राखेका छन्

मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा -एकीकृत समाजवादी_  नागरिक उन्मुक्ति पार्टीबाट बनेका मन्त्रीको जिम्मेवारी भने यतावत राखेका छन्

सुदूरपश्चिममा नाउपा नेकपा -एसको समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमत पुग्छ सोही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन्

मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गर्दै माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएको बारेमा जानकारी दिएका छन् सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका , नेकपा (एकीकृत समाजवादी) का , राप्रपा एक स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त

?